मंगलबार ३० बैशाख, २०८२

नेपाली समय

आजको फोटो: वर्षातमा उर्लेको नदी

आजको फोटो: वर्षातमा उर्लेको नदी

डुम्रे (तनहुँ), २६ असार  ।  मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटस्थित मादी, सेती र  त्रिशुलीनदीको सङ्गमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली । तस्बिर : मिला दरै