शुक्रबार ०४ साउन, २०८१

नेपाली समय

मौसम खुलेपछि वीरेन्द्रनगरको दृश्य

मौसम खुलेपछि वीरेन्द्रनगरको दृश्य

सुर्खेत, २४ असार । लगातार दुई दिनको वर्षापछि सोमबार देखिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ उत्तरगंगा, मुलपानी तथा आसपासको क्षेत्र । तस्बिर : सुरेश आचार्य/रासस