शनिबार १३ बैशाख, २०८२

नेपाली समय

प्रदेश रङ्गशाला - वीरेन्द्रनगर

प्रदेश रङ्गशाला - वीरेन्द्रनगर

सुर्खेत २४ असार । प्रदेश रङ्गशाला को वीरेन्द्रनगरमा निर्माणको अन्तिम चरणमा पुगेको प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । एक अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा निर्माण भइरहेको रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ ।  रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। तस्बिरः सुरेश आचार्य / रासस