शुक्रबार ०८ चैत, २०८१

नेपाली समय

स्वर्गद्वारी पहाड

स्वर्गद्वारी पहाड

मनाङ, १९ असार  । हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित स्वर्गद्वारी पहाड । अन्नपूर्ण चक्रीय पदमार्ग नजिकको यो पहाडले पर्यटकीय आकर्षण थपेको छ । तस्बिरः रामबहादुर थापा