शुक्रबार ०४ साउन, २०८१

नेपाली समय

आजको फोटो: पोखरीमा मूर्ति बनाउँदै

आजको फोटो: पोखरीमा मूर्ति बनाउँदै

जलेश्वर(महोत्तरी), १९ असार । महोत्तरी जिल्लाको ओैरही नगरपालिका-७ स्थित सोनामाई मन्दिर अगाडी रहेको पोखरीमा शेषनागको मूर्ति बनाउँदै शिल्पी । तस्बिर : सञ्जीतकुमार मण्डल