सोमबार ०३ असार, २०८१

नेपाली समय

आजको फोटो: बेगनास ताल

आजको फोटो: बेगनास ताल

कास्की, २७ जेठ । कास्कीको पोखरा महानगरपालिकामा अवस्थित दोस्रो ठुलो बेगनास ताल । पछिल्लो समय यस तालमा पर्यटक आगमन वृद्धि भएको छ । तस्बिर : कृष्ण दवाडी