बिहीबार ०५ असार, २०८२
नेपाली समय
गोठालो खबर
जेठ १४, २०८१ सोमबार
मुस्ताङ, १४ जेठ । समुद्री सतहदेखि चार हजार मिटर बढी उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरलामा चरनका लागि लगिएका याकचौरी । याकचौरी, भेडा, च्याङग्रापालन उपल्लो मुस्ताङबासीको प्रमुख आम्दानीको स्रोत हो । तस्बिर: सन्तोष गौतम