परासी, ३ वैशाख । पश्चिम नवलपरासीमा जिल्ला स्तरीय शैक्षिक तथ्याङ्क सार्वजनिकीकरण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई नवलपरासीले जिल्लाको शैक्षिक अवस्थाको बारेमा शैक्षिक तथ्याङ्क सार्वजनिकीकरण गरेको हो । समन्वय इकाई प्रमुख पूर्णबहादुर विश्वकर्माले जिल्लाको बस्तुस्थित बारे जनाकारी गराएका थिए ।
जिल्लामा शैक्षिक संस्थाको विवरण प्रस्तुत गदै इकाई प्रमुख पूर्णबहादुर विश्वकर्माले सरकारी र निजी पूर्व प्राथमिक तीन सय ४०,आधारभूत तह१ देखी ५ सरकारी निजी गरी एक सय ३ , आधारभूत तह ६ देखी ८ सरकारी निजी ७९ माध्यमिक तह संस्थागत निजी एक सय २१ वटा कलेज संस्थागत निजी ११ वटा प्राविधिक विद्यालय सरकारी मात्र ६ वटा प्राविधिक विद्यालय सिटीभिटी सरकारी १ वटा सामुदायिक सिकाई केन्द्र सरकारी १८ वटा धार्मिक विद्यालय ४२ खुल्ला विद्यालय १ र नमूना विद्यालय ६ वटा रहेको जानकारी दिए ।
शैक्षिक तथ्याङ्कमा ११ र १२ कक्षामा दरबन्दी अभाव रहेको ११ र १२ कक्षामा भर्ना दर ७० प्रतिशत रहेको विश्वकर्माले बताए । उनको अनुसार जिल्लामा ७३.८ प्रतिशत विद्यार्थीको अनुपात बताए । इकाई समन्वयले शैक्षिक बुलेटिन २०८० पनि प्रकाश गरेको छ । स्थानीय तह अनुसार विद्यार्थी पालिकहरु विद्यार्थाी संख्या सामुदायिक तर्फ पूर्व प्राथमिक सुस्ता गा.पा आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म ७ हजार ४३ ,प्रतापपुर गापा आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म ९ हजार ६ सय ६७ जना आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म र्बदघाट नगरपालिका ९ हजार ९ सय १ जना आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म सरावल गापा ६ हजार ६ सय ६१ जना , आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म पाल्हीनन्दन गा.पा ६ हजार ९ सय ३६ आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म रामग्राम नगरपालिकामा ९ हजार ६ सय ११ जना सुनवल नगरपालिकामा १४ हजार ४ सय ५० गरी कुल ६४ हजार पाँच सय ६९ जना रहेको जनाइएको छ । त्यस्तै स्थानीय तह गत विद्यार्थी संस्थागत तर्फ पूर्व प्राथमिक सुस्ता गा.पा आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म दुई हजार ६ सय ५० जना प्रतापपुर गापा आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म चार हजार ६ सय १९ जना आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म र्बदघाट नगरपालिका १० हजार १ सय ६९ जना आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म सरावल गापा ३ हजार ७ सय २२जना , आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म पाल्हीनन्दन गा.पा ३ हजार ७सय ७५ जना आधारभूत १ कक्षा १ देखी ५कक्षा ६देखी ८ माध्यमिक ९ कक्षा १० कक्षा ११ १२ सम्म रामग्राम नगरपालिकामा ७ हजार ४ सय १९ जना सुनवल नगरपालिकामा ८ हजार ४ सय ६३ गरी कुल ४० हजार आठ सय ६९ जना रहेको छ ।
कार्यक्रममा संस्थागत तथा निजी विद्यालयका प्रधानाध्यापक ,नेपाल शिक्षक सङ्गठन ,पालिकाका शिक्षा शाखा प्रमुखहरूको उपस्थित रहेको थियो ।