मंगलबार १५ जेठ, २०८१

नेपाली समय

ढकमक्क ज्याकाराण्डा

ढकमक्क ज्याकाराण्डा

पाटन(ललितपुर),  २८ वैशाख  । ललितपुरको ताल्छिखेलबाट महालक्ष्मीस्थानतर्फ रिङ्गरोडको किनारामा ढकमक्क फुलेको ज्याकाराण्डा फूल, जसले उपत्यकाको रिङ्गरोड क्षेत्रलाई आकर्षक र मनमोहक बनाएको छ । तस्बिर : माधवप्रसाद घिमिरे