बुधबार ३२ असार, २०८२
नेपाली समय
गोठालो खबर
बैशाख २८, २०८१ शुक्रबार
पाटन(ललितपुर), २८ वैशाख । ललितपुरको ताल्छिखेलबाट महालक्ष्मीस्थानतर्फ रिङ्गरोडको किनारामा ढकमक्क फुलेको ज्याकाराण्डा फूल, जसले उपत्यकाको रिङ्गरोड क्षेत्रलाई आकर्षक र मनमोहक बनाएको छ । तस्बिर : माधवप्रसाद घिमिरे