मंगलबार १५ जेठ, २०८१

नेपाली समय

आजको फोटो: ढकमक्क गुलमोहर फूल

घोराही बजारको दृश्य र गुलमोहर

आजको फोटो: ढकमक्क गुलमोहर फूल

(सुरेश आचार्य/कुलदीप न्यौपाने)

सुर्खेत २७ वैशाख । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर फूल । आजभोलि वीरेन्द्रनगरका सडकहरू गुलमोहर फुलेर रङ्गिएका छन् । तस्बिरः सुरेश आचार्य

घोराही बजारको दृश्य र गुलमोहर (दाङ)

दाङको घोराही उपमहानगरपालिका– १५ स्थित जिल्ला समन्वय समिति परिसरमा ढकमक्क फूलेको गुलमोहर र घोराही बजारको दृश्य । तस्बिर: कुलदीप न्यौपाने