बुधबार ३० माघ, २०८१

नेपाली समय

आजको फोटो : लालीगुराँस

आजको फोटो : लालीगुराँस

गलेश्वर, ५ वैशाख । म्याग्दीको घोडेपानी जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । लालीगुराँससँगै हिमाल हेरेर रमाउन दैनिक सयौँ पर्यटक घोडेपानीमा आउने गर्छन् । तस्बिरः ध्रुवसागर शर्मा