आइतबार १३ जेठ, २०८१

नेपाली समय

आजको फोटो: घोडेपानीको वनपाखामा ढकमक्क फुलेको गुराँस

आजको फोटो: घोडेपानीको वनपाखामा ढकमक्क फुलेको गुराँस

म्याग्दी (बेनी),२३ चैत ।​​​​ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको वनपाखामा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँसका फूल ।  तस्बिर : कमल खत्री