बुधबार १२ बैशाख, २०८१

नेपाली समय

आजको फोटो: सगरमाथा आधार शिविर

आजको फोटो: सगरमाथा आधार शिविर

सल्लेरी(सोलुखुम्बु), १७ चैत । विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविर (बेस क्याम्प) । यस आधार शिविर समुद्री सतहबाट पाँच हजार ३६४ मिटरको उचाइमा पर्छ । तस्बिर: सुवास दर्नाल