बुधबार १२ बैशाख, २०८१

नेपाली समय

आजको फोटो: सामान ढुवानी

आजको फोटो: सामान ढुवानी

सल्लेरी( सोलुखुम्बु), १६ चैत । सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नुपरेमा याकको प्रयोग गरिन्छ । यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन । तस्बिरः सुवास दर्नाल