शनिबार १९ फागुन, २०८०

नेपाली समय

माघ महिनामै फुल्यो लाली गुँरास

माघ महिनामै फुल्यो लाली गुँरास

काठमाडौँ, २५ माघ ।​​​​​ मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा फुलेको लाली गुँरास । यस वर्ष लाली गुँरास विगतका वषभन्दा चाडै फुलेको र पहिला फागुन महिनातिर फुल्थे यस वर्ष जलवायु परिवर्तनले गर्दा चाडै फुलेको त्यहाँका स्थानीय बताउँछन् । तस्बिर : हरिराम भेटुवाल/रासस