बुधबार ०२ माघ, २०८१

नेपाली समय

मौसममा सुधार आएपछिको हिउँ

मौसममा सुधार आएपछिको हिउँ
बुधबार हिउँ परेपछि शुक्रबार मौसममा सुधार आएसँगै बाजुराको गौमुल गाउँपालिकाको मानाकोट गाउँका डाँडामा देखिएको हिउँ दृश्य । तस्बिर : प्रेम रौले बाजुरा/रासस

म्याग्दीको पर्यटकीय स्थल सोलेडाँडामा यस वर्षकै पहिलो पटक भएको हिमपात । सोलेमा हिमपात भएपछि पश्चिम म्याग्दीका दरबाङलगायतका ठाउँहरुबाट हिउँमा रमाउन आन्तरिक पर्यटकहरु लेकतिर उक्लिएका छन् । तस्वीर : धुव्रसागर शर्मा/रासस​​​​​​​​​​​​​​