शनिबार १९ फागुन, २०८०

नेपाली समय

आजको फोटो: ढोडे गोकुल ‘मिल’ चरा

आजको फोटो: ढोडे गोकुल ‘मिल’ चरा

दाङ, १३ माघ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुरमा देखिएको ढोडे गोकुल चरा । यो चरा कराउँदा मिलजस्तो आवाज निकाल्ने भएर मिल चरा पनि भन्ने गर्दछन् । तस्बिर: कुलदीप न्यौपाने