मंगलबार १५ जेठ, २०८१

नेपाली समय

२०८० कार्तिक महिनाको मासिक राशिफल

२०८० कार्तिक महिनाको मासिक राशिफल

२०८० कार्तिक महिनाको मासिक राशिफल

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशिका ब्यक्तिका लागि २०८० कार्तिक महिना धनबृद्धि, सन्तानबाट सुख, आय वृद्धि, ससुरालीपक्षबाट धन लाभ । आर्थिक अवस्था सुधार, सामाजिक राजनीतिक सुधार, हानी नोक्सानी ब्यहोर्न। धार्मिक यात्रा, शरीरमा विकार, ज्वरो उच्च रक्तचाप बढ्ने देखिने छ । 

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– वृष राशिका ब्यक्तिका लागि २०८० कार्तिक महिना घर जग्गामा लाभ, साझेदारी कार्यमा अवरोध, पेट सम्बन्धी समस्या । शीर पीडा, रक्त विकार, हात हतियारबाट चोटपटक, स्वास्थ्यमा समस्या, वैदेशिक यात्रा, आर्थिक लाभ, सामाजिक सम्मान, पत्रकारिता सफलता, प्रेममा सफलता ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– मिथुन राशिका ब्यक्तिका लागि २०८० कार्तिक महिना राजनीतिक तथा सामाजिक सम्मान, रोग र शोक, शोक, तेल ग्यासमा लाभ, वैदेशिक कार्यमा नोक्सान, कार्यमा ढिला सुस्ती, आँखामा समस्या मानहानी,  कार्यमा ढिला सुस्ती, मानहानी, विपरीत लिङ्गबाट मनमुटाब, डर त्रास बढ्ने, कृषि कार्यबाट लाभ अध्ययनमा अवरोध ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– कर्कट राशिका ब्यक्तिका लागि २०८० कार्तिक धार्मिक क्षेत्रमा  लाभ, आय आर्जनमा लाभ, विरोधीपक्षहरु परास्त, भूमि कार्य  लाभ, दाजुभाइबिच सम्बन्धमा सुधार, कार्यमा सफलता, अग्नि भए बढ्ने, पराक्रम बढ्ने, अध्ययनमा सफलता, प्रेममा लाभ, वैदेशिक कार्यमा अलि नोक्सान, मानसिक तनाव, सन्तानमा पीडा, धन, मानहानी, प्रेममा अवरोध, रिस बढ्ने ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– सिंह राशिको लागि वैशाख २०८० कार्तिक महिना लेखन कार्यमा लाभ, फलामबाट लाभ, मानसिक पीडा, धनधान्य वृद्धि । मातृ सुख, घरजग्गाकाको कारोबारबाट लाभ, घरेलु कार्यबाट लाभ, कृषि कार्यबाट लाभ, प्रेममा समस्या, यात्रामा अवरोध, सेना, पुलिस, होटल सम्बन्धी कार्यबाट लाभ । साझेदारी पेशा व्यवसायबाट लाभ, आफन्तजनबाट लाभ, आभूषण, कला सङ्गीत क्षेत्रबाट लाभ  । 

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– कन्या राशिका ब्यक्तिका लागि २०८० कार्तिक महिना आँट हिम्मत बढ्ने, रोग शोकबाट मुक्ति,आय  वृद्धि, वैदेशिक क्षेत्रबाट लाभ,कार्यमा ढिलासुस्ती, विरोधीपक्ष परास्त, सरकारी क्षेत्रमा लाभ,सेना पुलिसमा क्षेत्रमा लाभ, धनधान्यमा वृद्धि, गृहस्थी जीवनमा सुख, प्रेममा सफलता, पत्रकारिता फलाम क्षेत्रमा लाभ । 

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– तुला राशिका ब्यक्तिका लागि २०८० कार्तिक शृङ्गारिक सामाग्रीमा धन खर्च, विपरीत लिङ्गबाट सुख, अध्ययनमा सफलता, विरोधीपक्षहरु परास्त, धार्मिक यात्रा, वस्त्र आभूषण कार्यबाट लाभ  । खाद्य सम्बन्धी कार्यबाट लाभ । लेखन पत्रकारिता कला सङ्गीत क्षेत्रमा शुभ, मनमा डर त्रास उत्पन्न, सेना पुलिस क्षेत्रमा चोटपटक, सरकारी कार्यमा अवरोध, वैदेशिक क्षेत्रमा लाभ  ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– वृश्चिक राशिका ब्यक्तिका लागि २०८० कार्तिक महिनामा रक्त सम्बन्धी समस्या, मानसिक पीडा, धार्मिक यात्रा, पराक्रममा वृद्धि, आभूषणबाट लाभ, भाषण कलामा वृद्धि, मित्रजनबाट लाभ, होटल कार्यबाट लाभ, आभूषण कला सङ्गीत नित्य क्षेत्रमा लाभ, प्रेममा सफलता, वैदेशिक क्षेत्रमा शुभ । 

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– धनु राशिका ब्यक्तिका लागि २०८० कार्तिक महिना विद्यार्थीमा अध्ययनमा सफलता,मान सम्मान प्राप्त, धन खर्च। स्वास्थ्यमा समस्या, मानसिक तनाव, दाजुभाइबिच सम्बन्धमा चिसो, पराक्रम बढ्ने, वैदेशिक क्षेत्रमा लाभ, आर्थिक नोक्सान, लेखन पत्रकारिता क्षेत्रमा अवरोध, कृषि कार्यबाट लाभ, प्रेममा समस्या ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– मकर राशिका लागि २०८० कार्तिक महिनामा आय वृद्धि, ठेकेदारी कार्य गर्नेलाई लाभ, औषधी सम्बन्धी कार्य गर्नेलाई लाभ, विरोधीपक्षबाट दुःख कष्ट, धन वृद्धि, लेखन मेसिनरी सम्बन्धी कार्यबाट लाभ, खर्च बढ्ने, प्रेम प्रेमिका बिच रहेको मनमुटाब बढ्ने, पर्यटन कला सङ्गीत क्षेत्रमा लाभ  ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– कुम्भ राशिका ब्यक्तिका लागि २०८० कार्तिक महिनाको धनधान्य वृद्धि,राज्यपक्षबाट लाभ, मान प्रतिष्ठा बढ्ने, धनधान्यमा वृद्धि,  ठेकेदारी कार्यबाट, तनाव बढ्ने, विरोधीपक्षबाट अलि सावधानी अपनाउनु पर्ने, मातालाई स्वास्थ्यमा अलि खराब आउने, होटल सेना पुलिस अग्नि सम्बन्धी कार्यबाट नोक्सान,मानसिक तनाव चिन्ता, आर्थिक भार, प्रेस  प्रिन्टीङ्ग सम्बन्धी कार्यबाट लाभ, मानसिक तनाव चिन्ता बढ्ने, गीत सङ्गीत राजनीतिक क्षेत्रमा  तनाव  ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– मीन राशिका ब्यक्तिका लागि २०८०कार्तिक महिना शत्रु पराजित, राज्यबाट लाभ, मनमा आँट आउने, मानसिक तनाव बढ्ने, सेना पुलिसलाई लाभ, भय हटने, तेल ग्याँस सम्बन्धी कार्य गर्नेले सावधानी, आय आर्जन वृद्धि, साझेदारी पेशामा लाभ, व्यापारमा वृद्धि,पारिवारिक साथ प्राप्त,  गीत कला सङ्गीत आभूषण, पर्यटन सम्बन्धी कार्य गर्नेलाई लाभ  । 

राशिफलले जे जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer