बुधबार ०२ माघ, २०८१

नेपाली समय

साप्ताहिक राशिफल: २०८० भाद्र (२३–३१) सम्म

साप्ताहिक राशिफल: २०८० भाद्र (२३–३१) सम्म

साप्ताहिक राशिफल: २०८० भाद्र (२३–३१) सम्म

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशिका ब्यक्तिका लागि २०८० भाद्र अन्तिम धन सम्पत्ति, गरगहना नोक्सान, अनावश्यक खर्च, आँखामा समस्या, सुख श्रीप्राप्ती, मान सम्मान बढ्ने, विरोधीपक्ष्यहरु परास्त, सुख प्राप्त,विलासिताको काम, खेलकुद, पर्यटन, मनोरञ्जनबाट फाइदा ।

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– वृष राशिका ब्यक्तिका लागि २०८० भाद्र अन्तिम साता आँखामा समस्या, सेना पुलिसमा शुभ, धर्म कर्म मनलाग्ने, यात्राको अवसर, धनलाभ, शत्रु नाश, धातु बिजुलीबाट नोक्सान, रात्री कार्यमा नोक्सान, आकाश सम्बन्धी यात्रा नराम्रो । रक्त सम्बन्धी विकार । दाजुभाइबिच सम्बन्धमा खराब । प्रेममा सुधार, यात्रामा खराब ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– मिथुन राशिका ब्यक्तिका लागि २०८० भाद्र अन्तिम साता  सिद्धि । सुख प्राप्त, जागिर पेसामा सुख, वैदेशिक यात्रा, मनमा डर, अर्थलाभ, बोलीमा प्रभाव, वैदेशिक कार्यमा शुभ, खनिज सम्बन्धी कार्यबाट नोक्सान, शेयर कारोबारमा लाभ, टाउको सम्बन्धी समस्या, प्रेममा मनमुटाब ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– कर्कट राशिका ब्यक्तिका लागि २०८० भाद्र अन्तिम साता शिक्षा सम्बन्धी कार्यबाट लाभ, आयात निर्यात सम्बन्धी कार्यबाट लाभ, राजनीतिक लाभ, बोल्ने कामबाट लाभ, जागिरमा अपमान, धातु सम्बन्धी कार्यबाट नराम्रो, दलाली सम्बन्धी कार्यबाट लाभ, दुर्घटना बढ्न, अपमान ब्यहोर्न, शेयरबाट लाभ, रक्त विकार ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– सिंह राशिको लागि २०८० भाद्र अन्तिम साता आर्थिक लाभ, सुख, होटल सम्बन्धी कार्यबाट लाभ, शृगारिक कार्यबाट लाभ, पर्यटन होटलबाट लाभ, हवाई यात्रा,जागिरमा अपमान, भूमिबाट लाभ, आँखामा समस्या, अध्ययनमा अवरोध, वैदेशिक यात्रा । 

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– कन्या राशिका ब्यक्तिका लागि २०८० भाद्र अन्तिम साता शुभ रहेको प्रेममा सफलता, शिक्षा अध्ययनमा रुची बढ्ने, शैक्षिक सम्बन्धी कार्यबाट लाभ, सुखका साथै वित्तलाभ, धातु फलाम मेसीनरी कार्यबाट लाभ, आँट बढ्ने, भूमि सम्बन्धी कार्यबाट लाभ, चिकित्सा सम्बन्धी कार्यबाट लाभ, रात्री मेसिनरी कार्यबाट सावधानी अपनाउनु पर्ने, दूधजन्य कारोबारबाट लाभ, प्रेममा सफलता, घुमफिरको यात्रा, शिक्षामा सफलता ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– तुला राशिका ब्यक्तिका लागि २०८० भाद्र अन्तिम साता रोगवृद्धि, शत्रुनाश, सुख प्राप्त, मनमा आँट आउने, वैदेशिक कार्यबाट लाभ, रोग ब्याधीवाट डर, सुख प्राप्त, साहस विश्वास बढ्ने, शिक्षा धातुमा खराब, चोरी बढ्ने, प्रेममा झगडा बढ्ने, विदेश यात्रा, शिक्षामा अवरोध, सरकारी जागिरमा शुभ, धैर्य अपनाउनु ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– वृश्चिक राशिका ब्यक्तिका लागि २०८० भाद्र अन्तिम साता माटो सम्बन्धी कार्यबाट लाभ, शिक्षा क्षेत्रमा लाभ, ज्ञानवुद्धि बढ्ने, धनप्राप्ती,रात्री कालीन दलाली काममा लाभ, शेयर कारोबारमा लाभ, पाचन सम्बन्धी समस्या बढ्ने, प्रेम तथा दाम्पत्यमा खटपट, लामो यात्रा, शिक्षामा सफलता, मनोरञ्जन सामाग्रीमा लाभ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– धनु राशिका ब्यक्तिका लागि २०८० भाद्र अन्तिम साता मानसिक शक्ति बढ्ने, बोलीमा प्रभावकारिता बढ्ने, कृषि सम्बन्धी कार्यबाट लाभ, शत्रुबाट पीडा भय, सन्तानबाट लाभ, दलाली कामबाट बारुद सम्बन्धी कामबाट अर्थलाभ, श्वास प्रश्वासमा समस्या, प्रेम तथा दाम्पत्यमा लाभ, यात्रामा चोरी हुने ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– मकर राशिका लागि २०८० भाद्र अन्तिम साता सुख कीर्ति बढ्ने, एस बढ्ने, पराक्रम बढ्ने, अरूले विश्वास गर्ने, नेतृत्वमा सफलता, राजनीतिकमा लाभ, जागिरमा लाभ, वैदेशिक रोजगारी कार्यमा लाभ, कृषि कार्यमा नोक्सान, प्रेम तथा दाम्पत्यमा जीवनमा सुधार, घुमफिरको यात्रा ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– कुम्भ राशिका ब्यक्तिका लागि २०८० भाद्र अन्तिम सातासुख प्राप्त, अर्थलाभ, शृङ्गारिक मनोरञ्जन कला सङ्गीत पर्यटन क्षेत्रमा लाभ, तरल पदार्थ दूध, जुस सम्बन्धी कार्यबाट लाभ, धनादी लाभ, शिक्षा अभियान परामर्श सम्बन्धी कामबाट लाभ, वाणीबाट धनलाभ, शत्रुबाट कार्यमा बाधा, जागिरमा अपमान, दुर्घटनामा 

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– मीन राशिका ब्यक्तिका लागि २०८० भाद्र अन्तिम साता धन प्राप्त, अर्थलाभ, सुखको अनुभूति बढ्ने,आत्म सन्तुष्टि बढ्ने, सेतो सामाग्री, कला सङ्गीत, खेलकुद मनोरञ्जन सम्बन्धी कार्यबाट लाभ, शेयर कारोबारमा नोक्सान, प्रेम तथा दाम्पत्यमा सुख, सम्पत्ति लाभ, यात्रा रमाइलो ।

राशिफलले जे जस्तो भनेता पनि तपाईँको साता शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]