शनिबार १३ बैशाख, २०८२

नेपाली समय

पहरामा कुँदिएका आमा र बच्चाको मूर्ति

पहरामा कुँदिएका आमा र बच्चाको मूर्ति

डुम्रे, १९ भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा कुँदिएका आमा र बच्चाको मूर्ति । पहरामा कुँदिएका आमा र बच्चाको मूर्तिले स्थानीय पर्यटकलाई आकर्षित गरेको छ । तस्बिर : मिला दरै/रासस