शनिबार १३ बैशाख, २०८२

नेपाली समय

तिलिचो ताल

तिलिचो ताल

मनाङ, १९ भदौ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित पानपाते आकारमा तिलिचो ताल । समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाई अवस्थित यस तालले चार दशमलव आठ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । स्वदेशी तथा विदेशी पर्यटकको लागि यस ताल आकर्षणको केन्द्र बनेको छ ।  तस्बिर: नवीन लामिछाने