शनिबार १३ बैशाख, २०८२
नेपाली समय
गोठालो खबर-१
भदौ १८, २०८० सोमबार
गहते, १८ भदौ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ८ गहते गाउँको शिरमा निर्माण गरिएको गुरु रेन्पोछेको प्रतिमा । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिमा निर्माण गरिएको हो । तस्बिरः पेमा लामा/रासस