शनिबार २६ असोज, २०८१
नेपाली समय
म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको जंगलमा फुलेको लालीगुराँस । ढकमक्क फुलेका लागीगुराँसले यहाँको जंगल मनमोहक र आकर्षक बनेको छ । तस्वीरः सन्तोष गौतम