बिहीबार ०१ फागुन, २०८१
नेपाली समय
म्याग्दी, ११ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रुप्से झरना म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य हो । तस्विर: सन्तोष गौतम