बुधबार ०२ पुस, २०८२
नेपाली समय
काठमाडौँ, २ पुस । त्रिभुवन विश्वविद्यालयले आउने २०८२ पौष १० गते (डिसेम्बर २५, २०२५) बिहीबारका दिन ५१ औँ दीक्षान्त समारोह आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेकोप्रति संयुक्त नागरिक पार्टीले आपत्ति जनाएको छ । …