शनिबार १९ असोज, २०८१
नेपाली समय
दमौली (तनहुँ), १८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ढोरावाराही मन्दिरको विकास र प्रवर्द्धनलाई सरकारले प्राथमिकता दिने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाल…