शनिबार २६ असोज, २०८१
नेपाली समय
भक्तपुर, ७ असोज । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डिके रौशन…