आइतबार ०३ चैत, २०८१
नेपाली समय
एजेन्सी, १४ कात्तिक । बलिउड स्टार शाहरुख खानका २३ वर्षीय छोरा आर्यन खान हिरासत र जेलमा गरी २६ दिन बसेर शनिबार धरौटीमा रिहा भएका छन् । २२ दिन उनी मुम्बईको आर्थुर रोड जेलमा बसे । उनीविरुद्ध लागूऔषधसम्बन्धी मुद्दा …