बुधबार १२ बैशाख, २०८१

नेपाली समय

'ओ मैचा माया बस्ला है !' नेवारी संस्कृतिमा आधारित गीत सार्वजनिक

&autoplay=1&mute=1

भोजपुर, १३ फागुन । 'ओ मैचा माया बस्ला है !' नेवारी संस्कृतिमा आधारित ओ मैचा माया बस्ला है नामको लोक लयमा आधारित गीत सार्वजनिक भएको छ । सुवास विभास श्रेष्ठ र कमला प्रधानको संयुक्त शब्द रचना रहेको यस गीतमा नेवार संस्कृतिको झलक देख्न र सुन्न पाइन्छ।

मनोज साङ्गसोन राई र सिजासु श्रेष्ठको स्वर रहेको यस गीतमा लय/सङ्गीत तथा एरेन्ज मनोज साङ्गसोन राईको रहेको छ । स्टुडियो किङ्ग युटुव च्यानल मार्फत सार्वजनिक भएको यस गीतमा रेकर्डिङ सुरेश राई र मिक्सिङ्ग राजु कार्कीले गरेका छन् ।